Wednesday, August 30, 2017

बिमा समितिको बचत कोषमै जम्मा गर्न निर्देशन

मुना कुँवर
काठमाडौः महालेखा परीक्षकको कार्यलयले बिमा समितिमा जम्मा भएको बचत रकम सरकारी कोषमा जम्मा गर्न निर्देशन दिएको छ । समितिमा प्रत्येक बर्ष बचत रकम थपिँदै गएपछि कार्यालयले सञ्चित कोषमा दाखिला गर्न आग्रह गरेको हो । 
महालेखा कार्यालयकाअनुसार पछिल्लो तीन वर्षमा मात्रै समितिमा ५० करोड ९० लाख रुपैयाँ बचत भएको छ । समितिले आम्दानी गरेको रकमबाट खर्च घटाइ  बाँकी रहेको बचत रकम धेरै छ ।
त्यसैले सरकारी कोषमा दाखिला गराउन आग्रह गरिएको कार्यालयका सहायक लेखापरीक्षक रामुप्रसाद डोटेलले बताए । “सरकारी कोषमा रकमको अभाव छ तर, समितिमा बचत रकम धेरै छ,” उनले भने । अहिले समितिको संरचना पनि सानो छ । त्यसैले त्यति ठूलो रकमको आवश्यकता पनि पर्दैन ।
यदि आवश्यक प-यो भने माग गरेको अवस्थामा सरकारले उपलब्ध गराउने भएकाले तत्काल समितिमा रहेको बचत रकम कोषमा दाखिल गराउनु पर्ने उनले बताए । यस बिषयमा अर्थ मन्त्रालयलाई समेत जानकारी गराइएको कार्यालयले जनाएको छ ।  

Sunday, August 27, 2017

थप ३ बिमा कम्पनीले लिए लाइसेन्स

मुना कुँवर

काठमाडौ: बिमा समितिबाट थप तीनवटा जीवन बिमा कम्पनीहरूले सञ्चालन अनुमति (लाइसेन्स) लिएका छन् । सिटिजन्स लाइफ, स्टार लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार लाइसेन्स लिएको समितिले जनाएको छ । योसँगै नेपालमा लाइसेन्स प्राप्त जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ । 
अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० नयाँ जीवन बिमा कम्पनीमध्ये नौ वटा कम्पनीहरूले पुँजी कायम गरी लाइसेन्स लिइसकेका छन् । यसमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वाधार तयार पारी भदौ १ गतेदेखि नै कारोबार समेत सुरु गरिसकेको छ । तर, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भने अहिलेसम्म पुँजी पुर्याउन सकेको छैन ।  
बिमा समितिले कम्पनीहरूलाई गत जेठमा पुँजी कायम गरी आउन तीन महिनाको अवधि दिएको थियो । समितिले दिएको समय अवधि सकिएपछि सोही दिन अर्थमन्त्रालयले ४५ दिन थप गर्न निर्देशन दिएको छ । यसले महालक्ष्मीलाई पुँजी पुर्याउन राहत मिलेको छ । 
जीवन बिमा कम्पनी सञ्चालनका लागी बिमा समितिमा पुगेका कम्पनीमध्ये असार २० मा आईएमई लाइफ, युनियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाइसेन्स लिएका थिए । जसमध्ये ज्योति लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड चुक्ता पुँजी रहेको समितिले बताएको छ ।

Tuesday, August 15, 2017

नयाँ कम्पनी थपिएसँगै बिमा क्षेत्रमा हलचल

ladf ;ldltn] xfn} ^ j6f hLjg ladf sDkgLnfO{ ;~rfng cg'dlt lbPsf] 5 . cGo rf/ hLjg ladf sDkgL klg ;~rfng cg'dlt lng] k|lqmofdf 5g\ . To:t}, rf/ lghL{jg ladf sDkgLnfO{ ;ldltn] nfO;]G; lbg] tof/L u/]sf] 5 . Ps}k6s !$ j6f sDkgL ;~rfngdf cfpFbf g]kfnsf] ladf pBf]udf s:tf] vfnsf] c;/ knf{ eGg] ljifodf w]/} ax; ePsf] 5 . g]kfndf ladfsf] kx'Fr guUo x'Fbf gofF sDkgLx¿sf] ;Defjgf clws /x]sf] Psy/Ln] atfO/x]sf 5g\ . g]kfn ladf Joj;fosf nflu elh{g If]q xf], To;}n] gofF sDkgLx¿nfO{ ;~rfng cg'dlt lbg'k5{ . o;n] Psflt/ sDkgLx¿aLr k|lt:kwf{ pTkGg u/fpg]5 . kmn:j¿k laldtx¿n] 5gf]6 ug]{ cj;/ kfpg]5g\ eg] sDkgLx¿n] /fd|f] ;]jf k|bfg ug]{5g\ . To:t}, gofF sDkgLx¿n] /f]huf/Lsf] cj;/ klg l;h{gf ug]{ pgLx¿sf] ts{ 5 . To:t}, csf{y/L eg] Ps}k6s w]/} sDkgL cfpFbf g]kfnL ahf/n] y]Ug g;Sg] ts{ cl3 ;fl//x]sf 5g\ . sDkgLx¿aLr cj:Yo k|lt:kwf{ a9\g]5 . kmn:j¿k nufgLstf{sf] nufgL 8'Ag]5 eg] laldtx¿ 7lug] pgLx¿sf] ts{ 5 . cflv/ h] eP klg gofF sDkgLx¿ ;~rfngdf cfpg] lglZrt 5 . To;}n] gofF sDkgLx¿ cfPkl5 ahf/df s:tf vfnsf] kl/jt{g cfpg]5 . gofF sDkgL ;~rfngdf cfPkl5 g]kfnsf] ladf pBf]unfO{ cufl8 a9fpg ;ldltn] s:tf] vfnsf] e"ldsf lgjf{x ug'{k5{ eGg] ljifodf o;} If]qsf lj1x¿;Fu ul/Psf] s'/fsfgLsf] ;f/ M

Sunday, August 13, 2017

मिस सेलिङ हुदैछ बिमा योजना

d'gf s'Fj/
:ofªhfsL efjgf /fgfn] @)^* ;fndf g]kfn nfOkm OG:of]/]G; g]kfnsf] ladf of]hgf vl/b ul/g\ . ! nfv ladf+s /sd a/fa/sf] @) jif]{ of]hgf pgn] vl/b u/]sL lyOg\ . pgsf dfdf clestf{ lyP . To;}n] dfdfsf] s/n] g} pgn] of]hgf vl/b u/]sL lyOg\ . klxnf] jif{ pgn] ladfz'Ns klg e'QmfgL ul/g\ . t/, To;kl5 eg] clxn];Dd pgn] ladfz'Ns e'QmfgL u/]sL 5}gg\ . pgnfO{ ladfz'Ns e'QmfgL ug{ s;}n] s/ klg u/]g . To;}n] klg o;k|lt pgn] rf;f] g} g/fv]sf] atfpFl5g\ . æTolta]nf dfdfn] s/ u/]/ ladf u/ eGg' eof] ul/lbP . clxn] dfdf klg 6f9f x'g'x'G5 . c¿ s;}n] klg s]xL eg]g . To;}n] klg o;tkm{ Wofg g}  uPg,Æ pgn] elgg\ .
sf7df8f}+sf ;GhLj 7s'/Ln] cfheGbf cf7 jif{ klxn] g];gn nfOkm OG:of]/]G; skf]{/];gsf] !% jif]{ ladf of]hgf vl/b u/]sf lyP . pgnfO{ cfkmGt kg]{ clestf{n] g} ladf of]hgf vl/b u/fPsf lyP . pgn] !% nfv ladf+s a/fa/sf] ladf of]hgf vl/b u/]sf lyP . pgn] klg klxnf] jif{sf] ladfz'Ns e'Qmfg u/] . To;kl5 eg] pgn] ladf of]hgfnfO{ lg/Gtf/ lbPgg\ . sf/0f ladfz'Ns e'QmfgL ug{ ;Sg] pgsf] Ifdtf ePg . cyf{t\ pgn] cfkm"n] cfDbfgLeGbf a9Lsf] ladf of]hgf vl/b u/] . ;'?df clestf{sf] s/sfkn] ladfz'Ns e'QmfgL u/] klg kl5 pgn] o;nfO{ lg/Gt/tf lbg ;s]gg\ . kmn:j¿k pgn] klxnf] k6s e'QmfgL u/]sf] /sd;d]t u'Dof] .

Wednesday, August 9, 2017

निक्षेप सुरक्षण गर्ने वित्तीय संस्था घट्दै

मुना कुँवर 
 
काठमाडौः नागरिकको निक्षेप सुरक्षण रकम बढे पनि वित्तीय संस्थाहरू मर्ज हुँदै गएकाले सुरक्षण गर्ने संस्थाको संख्या भने घटेको छ ।  बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७३/७४ मा ३ खर्ब ८१ अर्ब रूपैयाँ बराबर निक्षेपको सुरक्षण गरेका छन् ।
उक्त अवधिमा ११५ वित्तीय संस्थाले  १ करोड ५३ लाख १८ हजार ८१५ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेका हुन । सुरक्षण रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ दशमलव ५४ प्रतिशतले बढी हो भने निक्षेपकर्ता १३ प्रतिशतले बढेका छन् । तर, निक्षेप सुरक्षण गर्ने वित्तीय संस्था भने २३ प्रतिशतले घटेका छन् ।  
निक्षेप तथा कर्जा सुरक्षण कोषका नायब प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रका अनुसार वित्तीय संस्थाहरू मर्ज हुँदै गएकाले निक्षेप सुरक्षण गर्ने संस्थाको संख्या पनि घटेको देखिएको हो । निक्षेपको सुरक्षण गर्ने विभिन्न वित्तीय संस्थामध्ये ‘क’ वर्गका वाणिज्य बैंकको हिस्सा अधिक रहेको छ ।
सो अवधिमा २८ वाणिज्य बैंकले आफना १ करोड २१ लाख ४३ हजार २०८ निक्षेपकर्ताको ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । यो रकम कुल सुरक्षण रकमको ७९ दशमलव ६१ प्रतिशत हो । त्यस्तै, गत आवको तुलनामा यो रकम २४ प्रतिशतले बढी हो । 

Tuesday, August 8, 2017

लघुबीमाको पहुँचमा लघुवित्तको सहभागिता


भोलाराम श्रेष्ठ 
अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि देशको कुनाकाप्चामा वित्तीय सेवाको पहुँच र समावेशिता सर्वसुलभ हुनु आवश्यक हुन्छ । वित्तीय सेवा भन्नाले साधारणतया बैङ्किङ सेवालाई मात्र बुभ्ने गरिन्छ । तर, वित्तीय सेवाले विस्तृत अर्थमा बीमा, पूँजीबजार, विपे्रषणलगायत क्रियाकलापलाई समेत जनाउँछ । नेपालको सन्दर्भमा बैङ्किङ सेवा कुल जनसङ्ख्याको ६१ प्रतिशतसम्म पुगेको छ भने बीमासेवाको पहुँच करीब ७ प्रतिशतमा सीमित रहेको छ । बीमा व्यवसायको शुरुआत विसं २००४ देखि भए पनि वित्तीय क्षेत्रको उदारीकरणपश्चात् २०५० को दशकदेखि मात्र यसले गति लिएकोे देखिन्छ । यसको प्रमुख कारण लामो समयसम्म सरकार र नियामकको उदासीनता, सर्वसाधारणमा बीमासम्बन्धी ज्ञान र चेतनाको कमी, गरीबीका कारण बचत गर्ने क्षमताको अभाव आदि हुन् । अत्यावश्यक अवस्थामा बाहेक बीमा गर्ने आदतको विकास हुन सकेको छैन ।

Monday, August 7, 2017

विदेशी बिमा कम्पनीलाई ३ कर्मचारीको सीमा

मुना कुँवर 
२३ श्रावण, २०७४

काठमाडौ: विदेशी बिमा कम्पनीले प्राविधिक सेवा सम्झौताअनुसार नेपालस्थित कम्पनीमा अधिकतम तीनजना कर्मचारी खटाउन पाउने भएका छन् ।
‘बिमकको प्राविधिक सेवा सम्झौतासम्बन्धी मार्गदर्शन २०७४’ जारी गर्दै समितिले नेपालमा शाखा सञ्चालन गरेका बिमा कम्पनीले विदेशस्थित आफनो मूल बिमा कम्पनीसँग वा संयुक्त रूपमा नेपालमा खोलिएका बिमा कम्पनीको सेयर लिने विदेशस्थित बिमा कम्पनीसँग प्राविधिक सेवा सम्झौता गरेर तीन जनासम्म मात्रै कर्मचारी खटाउनसक्ने व्यवस्था गरेको छ ।
समितिले गत शुक्रबार बिमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै संयुक्त रूपमा खोलिएका बिमा कम्पनीको हकमा यदि विदेशी कम्पनीको २६ देखि ५० प्रतिशतसम्म लगानी भएको अवस्थामा बढीमा २ जनासम्म कर्मचारी खटाउन निर्देशन दिएको छ ।
त्यस्तै, ५१ प्रतिशतभन्दा बढी लगानी भएको वा विदेशी बिमकको हकमा बढीमा ३ जनासम्म कर्मचारी खटाउन सक्ने व्यवस्था गरेको छ । कम्पनीहरूले प्राविधिक सेवा सम्झौता गर्दा समितिसँग स्वीकृति लिनुपर्नेछ । प्राविधिकको सेवा सम्झौताअन्तर्गत खटिइआउने व्यक्तिले समितिको सिफारिसमा प्रचलित श्रम ऐन तथा श्रम नियमावली अनुसार श्रम स्वीकृति लिएर मात्र कार्य गर्न पाउनेछन् । 

Friday, August 4, 2017

अझै रोकिएन क्रस बोर्डर बिमा


मुना कुँवर 
२० श्रावण, २०७४
काठमाडौः नेपालमा पर्याप्त बिमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बिमा गर्ने क्रम भने अझै रोकिएको छैन । नेपालको कानुनल बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बिमा गर्ने गरिरहेको पाइएको छ । अनौपचारिक माध्यमबाट हुने यस्तो बिमाले नेपालीहरू ठगिने सम्भावना मात्र नभइ सरकारको राजस्वमा समेत नोक्सान हुने गरेको छ । 
नेपालमा व्यावसायिक रूपमा बिमा कम्पनीहरू स्थापित नहुँदासम्म भारतीय कम्पनीहरूको बोलवाला नै थियो । भारतीय कम्पनीका अभिकर्ताहरूले नेपालमा खुल्ला रूपमै काम गर्थे ।
तर, नेपालमै जीवन बिमा कम्पनीहरूको स्थापना भएपछि भने यो क्रम घटेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेककुमार झाले बताए । “पहिला क्रसबोर्डर बिमाको अवस्था विकराल थियो, अहिले भने केही कमी आएको छ । तर, पूर्ण रूपमा निर्मूल भने भइसकेको छैन,” उनले भने । 

Thursday, August 3, 2017

थप तीन बिमा कम्पनीलाई लाइसेन्स

मुना कुँवर 
 


Wednesday, August 2, 2017

स्वास्थ्य बिमाका सहभागीमा उच्च रक्तचापको समस्या बढी

     मुना कुँवर  
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका अधिकांश सदस्यहरूमा उच्च रक्तचापको समस्या देखिएको छ । समाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार साउन १६ गतेसम्ममा करिब ३ हजार ३२ जना सदस्यले उच्च रक्तचापको उपचार गराएका छन् । उपचार सेवा सुरु भएका आठ जिल्ला (कैलाली, बाग्लुङ, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी) मा सो अवधिसम्ममा १४ हजार ४३४ जनाले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् । 

समितिले उपचार सेवा लिने सदस्यहरूमा देखिएको रोगहरूलाई मुख्य १० वटामा बर्गीकरण गरेको छ । जसमध्ये उच्च रक्तचाप, अन्य संक्रामक रोग, ग्यासट्राइटिज एन्ड डियोडिनाइटिस, तल्लो पेटको दुखाई, अन्य रोगहरू जसको आइसीबी नखुलेको, मधुमेह, निदानात्मक सेवा लिन आएका विरामी, दातमा किरा लागेको, बाथको रोग र ढाडको नशा च्यापिएको रोग भनी विभाजन गरिएको छ । समितिको तथ्यांकअनुसार उपचार सेवा लिन आउने कुल संख्यामध्ये २१ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ । त्यस्तै अन्य संक्रामक रोगहरू लागेर उपचार गर्नेको संख्या २ हजार ३ सय २६ रहेको छ । यो संख्या कुल संख्याको १६ प्रतिशत हो । त्यस्तै, ग्यासट्राइटिज एण्ड डियोडिनाइटिस रोगको उपचार गर्नेको संख्या १ हजार ६ सय ५२ रहेको छ । यो संख्या कुल संख्याको ११ प्रतिशत हो भने १० प्रतिशत सदस्यले तल्लो पेटको दुखाइको उपचार लिएका छन् ।