Wednesday, October 26, 2016

अब देखि लघुवित्तिय संस्थाले बिमा लघुबिमा जारी गर्ने

d'gf s'Fj/
sf7df8f}, ( sflt{s
ca b]lv n3'ljlQo ;+:yfx?n] klg n3'ladf of]hgf hf/L ug{ kfpg] ePsf 5g\ . g]kfn lads ;+3 / g]kfn n3'ljlQo a}s/ Pzf]l;ozg lar ePsf] ;Demf}tf cg';f/ n3'ljlQo ;+:yfx?n] n3'ladf hf/L ug{ kfpg] ePsf x'g\ .  
;/sf/n] rfn' cfj b]lv n3'ladf of]hgfnfO{ clgjfo{ u/]sf] xf] . ;/sf/n] ladf sDkgLx?nfO{ cfkmgf] Joj;fosf] % k|ltzt n3'ladf hf/L ug{ lgb]{zg lbO{;s]sf] 5 . t/, ;/sf/sf] o:tf] lg0f{o k|lt sDkgLx? eg] ;Gt'i6 5}gg\ . Ps} k6s % k|ltzt n3'ladf hf/L ug{ sl7g x'g] sDkgLx?n] atfpFb} cfPsf 5g\ .

Tuesday, October 18, 2016

झन्डै ज्यान गएन मुक्तिनाथ यात्रामा !

मुना कुँवर

  •  बाह्रखरी
  •  २०७३ कार्तिक २ मंगलबार १२:५६:०९
  • जिप झ्याप्प रोकियो । टइइटटटटटटटटट..............। घुम्ती काटेर जिप उकालो चढ्दै थियो । स्टार्टै बन्द भयो । चालकले गियर बदलेर जिप स्टार्ट गर्ने कोसिस गरे । घर्‍यार्र घर्‍यार्र घररररर .............। तर, स्टार्ट भएन । साँझको साँढे ७ बज्दै थियो । चारैतिर अँध्यारो थियो । टाढा टाढासम्म पनि मानव बस्ती थिएन । हामी मुस्ताङ जिल्लाको लेतेमा थियौँ । दुवैतर्फ ठूला ठूला अजङ्गको पहाड । बीचमा कालीगण्डकी बगेको थियो । कालीगण्डकीको बा“या पट्टिको पहाडलाई फोरेर मोटरबाटो बनाइएको थियो । कच्ची अनि सा“घुरो सडक । सडकमा एकपटक एउटा मात्रै सवारी साधन गुडाउन मिल्ने । अर्को दिशाबाट आएको सवारीलाई साइड दिनु परेमा फराकिलो ठाउ“ खोज्नुपर्ने । गाडीको पांग्राले अलिकति पनि ट्रयाक छोडेमा सिधै कालीगण्डकीमा ।